24/05/2026
विवाह केवल दुई व्यक्तिको मिलन मात्र होइन, दुईवटा आत्मा र दुईवटा परिवारको सुन्दर संगम हो। तपाईंहरूको यो नयाँ अध्याय विश्वास, सम्मान र निःस्वार्थ प्रेमको जगमा उभियोस्। शुभ विवाह!
🏠: Airport Mode, Biratnagar-3, Nepal
☎️️: 9844653375, 9705653375 for Booking & Enquiries.
🌐: https://themkreceptionsbrt.com