10/06/2026
🔥 India भरि करोडौं भक्तजनको मन जितिसकेका renowned bhajan singer Gajendra Pratap Singh पहिलो पटक Nepal आउँदै हुनुहुन्छ! 🙏🎶
Indore बाट सिधै Biratnagar मा, उहाँका चर्चित Shiv र Mahakal bhajans सँग भक्ति, संगीत र सकारात्मक ऊर्जाले भरिएको अविस्मरणीय साँझ अनुभव गर्न तयार हुनुहोस्। ✨
📍 Jain Bhawan, Biratnagar
📅 13 June 2026 | 🕔 5 PM onwards
📞 Booking & Information: 9800966941
📲 WhatsApp: 9802748009
🎶 Bhajan clubbing Concert 2026
Where devotion meets music. 🙏🔥