17/01/2026
✨ शिक्षा, सीप र श्रमलाई सम्मान — नारी उद्यमशीलता हाम्रो अभियान ✨
Good Friday को पावन अवसरमा सरिता इभेन्ट्सद्वारा आयोजित Sarita Events Musical Night–२०८२ कार्यक्रमलाई भव्य, सभ्य तथा सफल रूपमा सम्पन्न गर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र सानिध्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
यस कार्यक्रमलाई सफल बनाउन व्यस्त समयको बाबजुद पनि उपस्थित भई कार्यक्रमको शोभा अभिवृद्धि गर्नुहुने
प्रमुख अतिथि आदरणीय प्रदेश सभा सदस्य रीना गुरुङ ज्यु,
विशिष्ट अतिथि वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख ज्यु,
अतिथि महिला उद्यमी प्रवर्द्धन समितिकी अध्यक्ष अस्मिता तिमिल्सिना रिजाल ज्यु,
समाजसेवी तथा निडर युवा व्यवसायी कल्पना पौडेल खड्का ज्यु,
समाजसेवी तथा भजन गायिका युवा व्यवसायी पवित्रा पौडेल ज्यु
प्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं।
कार्यक्रमलाई अझ आकर्षक, व्यवस्थित र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने
उद्घोषक तथा कलाकार रमेश श्रेष्ठ ज्यु र आरती सापकोटा ज्यु,
फोटोग्राफीमा सहयोग पुर्याउनुहुने विकाश सर,
आभाष टेलिभिजन परिवार,
साउण्ड सिस्टमका प्रोप्राइटर नारायण प्रसाद कडेल ज्यु
प्रति पनि हार्दिक आभार प्रकट गर्दछौं।
त्यसैगरी, राष्ट्रिय तथा चर्चित कलाकार शान्ता रानी परियार ज्यु,
दर्शना गन्धर्व एवं शब्द ब्याण्ड,
स्थानीय कलाकारहरू,
सम्पूर्ण डान्स प्लानेटका प्रतिभाशाली डान्सर बहिनीहरू
र हाम्रा भगवानसरहका आदरणीय दर्शकवृन्दप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक तथा सम्पूर्ण विज्ञापनदाता ज्युहरू—
हजुरहरूको माया, विश्वास, सहयोग र समर्थनकै कारण यो कार्यक्रमलाई हामीले ऐतिहासिक तथा अविस्मरणीय बनाउन सफल भएका छौं।
🙏 मनैदेखि नमन सहित हार्दिक धन्यवाद।
— Sarita Events