Chitwan RATH

Chitwan   RATH रथ सवार गरि जीवन को रमाइलो पल लाइ यादगार बनाउनु होस ।।

15/03/2025

ज्यामिरे होम नाथ पाठक बुबाको चौरासी पुजा मा रथ सवारी हुँदै छ । हजुर हरु लाई पनि रथ आवश्यक परेमा सम्पर्क गर्नु होला 986-1193650

सधैं बेहुला बेहुली सवारी गर्ने  रथ  आज को बर्साद ले   आफै लाई बेहुली बनाइदियको छ ।।
01/03/2025

सधैं बेहुला बेहुली सवारी गर्ने रथ आज को बर्साद ले
आफै लाई बेहुली बनाइदियको छ ।।

06/12/2024

राम जानकी को बिवाह उत्सब लाई गौरिस्वर महादेव मन्दिर ले आयोजना गरिएको रथ यात्रा.. भरतपुर नारायणगढ पोखरा बसपार्क ।।2081/08/21
रथ सम्पर्क 986-1193650

राम जानकी को बिवाह उत्सब लाई गौरिस्वर महादेव मन्दिर ले आयोजना गरिएको रथ यात्रा.. भरतपुर नारायणगढ पोखरा बसपार्क ।।2081/08...
06/12/2024

राम जानकी को बिवाह उत्सब लाई गौरिस्वर महादेव मन्दिर ले आयोजना गरिएको रथ यात्रा.. भरतपुर नारायणगढ पोखरा बसपार्क ।।2081/08/21
बिवाह तथा चौरासी पुजा लगायत शुभ कार्य का लागि रथ चाइयमा सम्पर्क गर्नु होला 986-1193650

26/08/2024

कृष्ण जन्म अस्टमी को पावन अबसर मा नारायणी कला मन्दिर नारायणगढ को बिशेष आयोजना मा सास्कृतिक झाकी तथा रोपाइँ जात्रा मा रथ सवार को सेवा गर्ने अबसर दिनु भएको मा नरायणी कला मन्दिर प्रति हार्दिक आभारी छौं । साथै रथ यात्रा का क्रममा झम झम परेको झरी मा पनि उच्च सुरक्षा सहित ,रोड ट्राफिक मा विशेष भुमिका खेल्दिनु भयका नेपाल प्रहरी , ट्राफिक प्रहरी प्रती पनि उच्च सम्मान अर्पण गर्दछौ ।।

भरतपुर  बिशाल चोक चौरासी पुजा का झलक
19/08/2024

भरतपुर बिशाल चोक
चौरासी पुजा का झलक

15/08/2024

घोडा चोरी भएको छ गयराती ।।

Address

भरतपुर ५ कल्याणपुर
Bharatpur
1212

Telephone

+9779861193650

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan RATH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category