27/06/2026
हजुर हरूको हरेक कार्यक्रम किन पानारोमा ?
किनकी यो प्रचण्ड गर्मी मा सित्तल बनाउने प्रकृतिक हरीयाली छन् , मानीसको भिडभाड नहुन फराकिलो सेरोफोरो छ , रोडको पर्योग नगरी आफ्नै ठुलो पार्किङ छ , अलग र ब्यबस्तित मण्डप क्षेत्र छन्
साथै हाम्रो उधस्य धेरै पैसा कमाउनु भन्दा पनी धेरै नाम कमाउने रहर भयकाले खाद्यान्नका सामान सबै व्वालीटीका आउछन् , जति धेरै स्टाफ उति धेरै सहज र सुबिधा अनी उत्तीकै धेरै रोजगारी भयकाले टन्नै स्टाफ छन्
त्यती मात्र नभइ हामी हामी हरेक कार्यक्रम आफ्नै सोची जिबनमा यक चोटी मात्र हुने यो बिशेष क्षण लाई रमाईलो र यादगार बनाउन हरदम कोशीष गर्छ्म
अन्ततः यहा कुनै साहु- कुनै कुक-कोही स्टाफ - कोही गााड भन्दा पनी यहा यउटा परीबार (पानारोमा ) ले काम गरेको छ
त्यसैले हरपल हरक्षण पानारोमा मात्र पानारोमा 🤗🙏😇🫶 Birat Pahari Shadiksha Devkota