Photocare

Photocare PHOTOCARE STUDIO

CONTACT US FOR:-
Wedding Photography,
Child Photography
Bratabandha ,
Stage program,
Photo shoots,
Portfolio Shoots
Fashion Shoots,
Photo Enlargement,
Photo Lamination
And more.

04/11/2024

ॐ गुरु दतात्रय नमो नम :

नेपालीहरुको महान चाड विजया दशमी २०८० सालको सुखद उपलक्ष्यमा सम्पुर्ण हितैसी मित्र दाजुभाई दिदि वहिनी एव सुभचिन्तक ' गुरुज...
16/10/2023

नेपालीहरुको महान चाड विजया दशमी २०८० सालको सुखद उपलक्ष्यमा सम्पुर्ण हितैसी मित्र दाजुभाई दिदि वहिनी एव सुभचिन्तक ' गुरुजनहरुमा नया उत्साह र उमंग सहित सुख , शान्ति , समृद्धि एव उतरोतर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

सम्पदाको रेखदेखमा जीवन अर्पित गर्ने यी अनमोल रत्नहरू ॥॥ ॥
09/01/2023

सम्पदाको रेखदेखमा जीवन अर्पित गर्ने यी अनमोल रत्नहरू ॥॥ ॥

स्वस्थानी व्रत कथा (Swasthani brata katha)भक्तपुरको खोह्रे (हनुमानघाट) मा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्...
08/01/2023

स्वस्थानी व्रत कथा
(Swasthani brata katha)
भक्तपुरको खोह्रे (हनुमानघाट) मा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म चल्ने व्रत स्वस्थानी व्रत सुरु भएको छ।

ऐतिहासिक,सास्कृतिक एव पर्यटकीय नगरी भक्तपुर नगरपालिकामा २०७९-१-३० गते भएको स्थानिय निर्वाचनमा अत्याधिक मतले विजयी हुनु भ...
17/05/2022

ऐतिहासिक,सास्कृतिक एव पर्यटकीय नगरी भक्तपुर नगरपालिकामा २०७९-१-३० गते भएको स्थानिय निर्वाचनमा अत्याधिक मतले विजयी हुनु भएकोमा
नगर प्रमुख - श्री सुनिल प्रजापति ज्यु,
उप प्रमुख - श्री रजनी जोशी ज्यु,
१ वडामा वडाध्यक्ष श्री श्यामकृष्ण खत्री ज्यु
२ वडामा वडाअध्यक्ष श्री हरिप्रसाद बासुकला ज्यु
३ वडामा वडाध्यक्ष श्री राजकृष्ण गोरा ज्यु
४ वडामा वडाध्यक्ष श्री उपेन्द्र सुवाल ज्यु
५ वडामा वडाध्यक्ष श्री योगेन्द्रमान बिजुक्छे ज्यु
६वडामा वडाध्यक्ष डा. श्री हरिराम सुवाल ज्यु
७ वडामा वडाध्यक्ष श्री उकेश कवां ज्यु
८ वडामा वडाध्यक्ष श्री कृष्णप्रसाद कोजु ज्यु
९ वडामा वडाध्यक्ष श्री रबिन्द्र ज्याख्व ज्यु
१० वडामा वडाध्यक्ष श्री लक्ष्मीप्रसाद हौ्मिखा ज्यु
लगायत सम्पुर्ण जनप्रतिनिधिज्युहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

फोटो केयर परिवार

Bunga dya jatra(Rato machhindranath jatra)
12/05/2022

Bunga dya jatra(Rato machhindranath jatra)

Address

Liwali/8
Bhaktapur

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+97716617829

Alerts

Be the first to know and let us send you an email when Photocare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photocare:

Share