CS Events Malta

CS Events Malta Event Organizer

आउदो ६ जुलाई आइतबार, राति ८ बजे UNO Malta, Crafts, Attard (ATD 4000) मा Purna Rai and Daju Bhai Haru को लाइभ कन्सर्ट हुन...
04/07/2025

आउदो ६ जुलाई आइतबार, राति ८ बजे UNO Malta, Crafts, Attard (ATD 4000) मा Purna Rai and Daju Bhai Haru को लाइभ कन्सर्ट हुने भएको छ। नेपाली गीत-संगीत मन पराउनेहरूका लागि यो एकदमै रमाइलो अवसर हो।

कार्यक्रममा DJ Kaley, Eloquenta लगायत अन्य प्रस्तुति पनि रहनेछ।

म Everest Entertainment को शुभचिन्तकको रूपमा कार्यक्रम सफल होस् भन्ने कामना गर्दछौ।
साथीभाइ, आफन्त सबैलाई लिएर आउनुहोस्, नेपाली माहोलमा रमाइलो गरौं।

मिति: ६ जुलाई, आइतबार
समय: राति ८ बजे
स्थान: UNO Malta, Crafts, Attard (ATD 4000)

चन्द्र सुर्य ईभेन्टस्को सुरूवाति दिनबाटका सहकर्मि तथा सहयोगि प्रिय भाई सौरभ कुंवरलाई जन्मदिको हार्दिक मंगलमय शुभकामना व्...
11/05/2025

चन्द्र सुर्य ईभेन्टस्को सुरूवाति दिनबाटका सहकर्मि तथा सहयोगि प्रिय भाई सौरभ कुंवरलाई जन्मदिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं🎊🎂🎉
आगामि दिनमा पनि यस्तै साध सपोर्टको अपेक्षा गर्दछौं।

चन्द्र सुर्य ईभेन्टस्
माल्टा-२०२४ तथा
परिवार🙏🙏

“श्रमिकको सम्मान, समृद्ध राष्ट्रको आधार। श्रमिक दिवसको शुभकामना!”“Respect for workers is the foundation of a prosperous ...
01/05/2025

“श्रमिकको सम्मान, समृद्ध राष्ट्रको आधार। श्रमिक दिवसको शुभकामना!”
“Respect for workers is the foundation of a prosperous nation. Happy Labor Day!”

मातातिर्थ औंसिको सम्पुर्ण आमाहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहान्छौं। सम्पुर्ण आमाहरू प्रति हार्दिक नमन व्यक्त ग...
27/04/2025

मातातिर्थ औंसिको सम्पुर्ण आमाहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहान्छौं।
सम्पुर्ण आमाहरू प्रति हार्दिक नमन व्यक्त गर्दछौं।

धन्यबाद
CS Events
Malta-2024
Family

यस् नेपाल डे को यौंटा हिस्सा बन्न पाएकोमा चन्द्र सुर्य परिवार खुशि व्यक्त गर्दछौं।धन्यबादCs eventsMalta-2024Family
07/04/2025

यस् नेपाल डे को यौंटा हिस्सा बन्न पाएकोमा चन्द्र सुर्य परिवार खुशि व्यक्त गर्दछौं।

धन्यबाद
Cs events
Malta-2024
Family

अब झल्किनेछ नेपाल😍😍😍
07/04/2025

अब झल्किनेछ नेपाल😍😍😍

22/03/2025

नेपाली नयाँ वर्ष २०८२ को भव्य सांस्कृतिक उत्सव

“नेपालको पहिचान, हाम्रो गौरव”

हाम्रो भूमि सगरमाथाको शिर उचाल्ने देश, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको पवित्र भूमि, विविध संस्कृति र परम्पराले भरिपूर्ण नेपाल! अब यही नेपाललाई माल्टाको मुटु भ्यालेट्टामा उजागर गर्ने समय आएको छ।

यसपालिको नेपाली नयाँ वर्ष २०८२, एक साधारण उत्सव मात्र होइन !
वेशभूषा, बाजागाजा, झाँकी, संस्कृति, र परम्पराको अनुपम संगम हुनेछ!!

राष्ट्रियता झल्काउँदै, फर्फराउँछ नेपाली झण्डा,
माटोको सुगन्ध बोकेर, हामी उभिन्छौं स्वाभिमानका साथ !!

नेपालीपनको सुगन्ध छर्दै, हिमाल, पहाड, तराईको साझा पहिचानलाई विश्वमाझ चिनाउने एउटा अनुपम अवसर हुनेछ।

✅ मिति: अप्रिल १४, २०२५
✅ स्थान: valleta triton fountain

हामी सबै मिलेर, पुरानो वर्षका थकान र चिन्तालाई एक दिनको विश्राम दिऊँ,
र नयाँ वर्षलाई उल्लास, उमंग, र उत्साहका साथ स्वागत गरौँ।

माल्टामा रहेका विभिन्न संघसंस्था, समुदाय, र महानुभावहरूको अपार साथ र समर्थन हामीसँग छ।
तसर्थ, चाँडै नै बैठक आयोजना गरी आवश्यक परामर्श र सहकार्यका लागि निमन्त्रणा गरिनेछ।

नेपाललाई अझ मजबुत बनाउने हाम्रो यात्रामा तपाईंको उपस्थिति अनिवार्य छ!
“आउनुहोस्, संस्कृति बचाऔँ, नेपाललाई चिनाऔँ, र नेपाली नयाँ वर्षलाई ऐतिहासिक बनाऔँ!”

🙏🙏🙏
19/03/2025

🙏🙏🙏

अब जाने हो होइन त भेलेटा नेपाली नयाँ वर्ष मनाउन?

नयाँ वर्षमा सबै भेलेटा भेटौं, नेपाल डे मनाऔं, आफ्नो संस्कृति झल्काऔं र प्रवर्द्धन गरौं!

मिति: २०८२ वैशाख १ (April 14, 2025)
⏰ समय: दिउँसो १२:०० देखि बेलुका ६:०० सम्म
📍 स्थान: भेलेटा, माल्टा

बाँकी जानकारी र पोस्टर अर्को अपडेटमा बृहत रूपमा उल्लेख गरिनेछ
त्यसैले तयार हुनुहोस् १४ अप्रिल भेलेटामा भेट्नलाई !!

धन्यवाद :
NRNA MALTA परिवार : !!

होली पर्वको अवसरमा तपाईंलाई शुभकामना🙏🙏रंग, खुशीयाली, माया र सद्भावले भरिएको यो पर्व तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि...
13/03/2025

होली पर्वको अवसरमा तपाईंलाई शुभकामना🙏🙏
रंग, खुशीयाली, माया र सद्भावले भरिएको यो पर्व तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। शुभ होली!”

Thank u 🙏🙏
CS Events
Malta 2024 Family

Are u guys ready for the 4th St. Paul’s bay NMFC tournament??
10/03/2025

Are u guys ready for the 4th St. Paul’s bay NMFC tournament??

The NMFC Club of Malta is back with 4th NMFC Football Tournament; isn't it so exciting guys ??
⚽ *4th NMFC Football Tournament * ⚽
So gather your team and participate in the Tournament.
*What is up for grabs?*
🔹Winners: 1555 EuroCash Prize + Trophy + Medal + Certificate 🔥🔥
🔹Runners Up: 777 Euro Medal + Medals + Certificate
🔶 You get a chance to play on the best venue in Malta.
📆Date: 30th of march 2025
📌Venue: Mosta football ground
⌚ Reporting time: 08:30Am
💸Register your team till 27 of march 2025
Entry Fee: 155 Euro
Contact: 99015442/ 99178740
St pauls bay NMFC

See u all on march 8 in Eden cinemas st Julians at 10.45pm🙏🙏
06/03/2025

See u all on march 8 in Eden cinemas st Julians at 10.45pm🙏🙏

🎬 𝗟𝗔𝗔𝗝 𝗦𝗛𝗔𝗥𝗔𝗡𝗔𝗠 - 𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹 𝗦𝗰𝗿𝗲𝗲𝗻𝗶𝗻𝗴 𝗶𝗻 𝗠𝗮𝗹𝘁𝗮! 🇲🇹
📍 Eden Cinemas, St. Julian’s
🗓️ 8th March ⏰ 10:45 PM.

Don’t miss it—grab your tickets now! 🎟️👇
https://www.ticketly.eu/Event.aspx?eventId=45232

है त आफ्नो आफ्नो होस्टल लाईफ सम्झने दिन😇😇
25/02/2025

है त आफ्नो आफ्नो होस्टल लाईफ सम्झने दिन😇😇

Hostel 3 – A Thrilling

Address

Buggiba
San Pawl Il-Baħar
SPB3025

Website

Alerts

Be the first to know and let us send you an email when CS Events Malta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category