Kokoro Entertainment Japan

Kokoro Entertainment Japan Kokoro entertainment japan हजुरहरुलाई हार्दिक स्वागत् गर्दछौं !

पिडालाई शक्तिमा बदल्नु छ, हामी फेरी उठनु छ । राहतको लागी हामी सबैले सरकारलाई सघाऊनु छ 🙏🇳🇵🇳🇵
29/08/2026

पिडालाई शक्तिमा बदल्नु छ, हामी फेरी उठनु छ ।
राहतको लागी हामी सबैले सरकारलाई सघाऊनु छ 🙏🇳🇵🇳🇵

यस वर्षको हरितालिका तीजको शुभ अवसरमा कोकोरो इण्टरटेन्टमेण्ट जापान ले “ कोकोरो तीज फेस्टिवल - २०२६ “ को आयोजना गर्ने भएको...
24/07/2026

यस वर्षको हरितालिका तीजको शुभ अवसरमा कोकोरो इण्टरटेन्टमेण्ट जापान ले “ कोकोरो तीज फेस्टिवल - २०२६ “ को आयोजना गर्ने भएको छ । कानागवा , टोकियो आसपासमा रहनुहुने सम्पूर्ण नेपालीजन हरूमा कार्यक्रममा उपस्थित भई मनोरंजन लाभ गर्नु हुन हार्दिक निमन्त्रणा गर्दछौं 🙏ख्याति प्राप्त राष्ट्रीय कलाकार एबम् जापानमैं रहनुहुने स्थानीय कलाकारहरूको बेजोड सांगीतिक धमाका संगै , जापान लोक ताराका कलाकारहरू विशेष प्रस्तुति, आकर्षक नृत्य र लाइभ दोहोरीको मज्जा लिन सबैसबैमा समय मिलाऊनका निमित्त हार्दिक अनुरोध गर्दछौं 🙏
मिती- September 14 monday ( तीजको दिन )
समय- 3PM to 9PM
स्थान- TSURUMI STATION 🚉 (hall )

Amit Sapkota Khem Raj Paudel Prem Kandel Kokoro Entertainment Japan 🇯🇵

Coming soon 🔜
11/05/2026

Coming soon 🔜

11/05/2026

NAUTUNA RAMAILO

Kokoro entertainment presents - NAUTUNA RAMAILO 🎶
11/05/2026

Kokoro entertainment presents - NAUTUNA RAMAILO 🎶

2 likes. "Nautuna Ramailo - Samikshya Adhikari, Khemraj Poudel& Amit Sapkota Ft. Jiwan & Sarita | MV 2083"

住所

1
Shinagawa-ku, Tokyo

ウェブサイト

アラート

Kokoro Entertainment Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する