25/08/2026
तीज धमाका २०२६ – गुन्मा (माएबाशी)
हरितालिका तीजको पावन अवसरमा गुन्माको माएबाशीस्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा धमाकेदार सांगीतिक साँझ आयोजना हुँदैछ। चर्चित तथा लोकप्रिय कलाकारहरू देवी घर्ती, रामजी खाँण र टीका सानुको बेजोड प्रस्तुतिमा रमाउँदै नाचगान र स्वादिष्ट भोजनको आनन्द लिनुहोस्।
कार्यक्रम विवरण:
मिति: आउँदो सेप्टेम्बर १३
स्थान: नमस्ते रेस्टुरेन्ट एन्ड बार, माएबाशी (गुन्मा)
विशेष आकर्षण: देवी घर्ती, रामजी खाँण र टीका सानुको लाइभ प्रस्तुतिDevi Gharti Magar Ramji Khand Tika Sanu Fan Club
सिट सीमित भएकाले आजै आफ्नो टिकट सुरक्षित गर्नुहोस्!
टिकट तथा थप जानकारीका लागि सम्पर्क:
सम्पर्क नम्बर: 080-3082-6183,
090-6313-8650
सम्पर्क व्यक्ति/आयोजक: Namaste Restaurant & Bar r
आउनुहोस्, हाम्रा चर्चित कलाकारहरूसँगै गाऔँ, नाचौँ र तीजको भव्य उत्सव मनाऔँ!