
31/10/2024
नेपाल बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक देश हो। हाम्रो देश सुन्दर शान्त देश हो। सम्पूर्ण देशविदेशमा रहनुभएका दाजु दिदि बहिनीहरुलाई सबैको जीवन सुख समृद्धिको लागि कामना गर्दै दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🌄🎇🎆🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎎