01/09/2026
Milanoir Events को आयोजनामा यही सेप्टेम्बर ११ तारिखमा लोकप्रिय कलाकारहरू बद्री पंगेनी, समीक्षा अधिकारी र दुर्गेश थापाको प्रस्तुतिमा इस्ट लन्डनको रोयल रेजेन्सीमा हुन लागेको ‘तीज धमाका २०८३’ लाई “‘Teej for a Cause’ को रूपमा परिवर्तन गरी बाढीपीडित सहयोगार्थ कोष जुटाइने भएको छ। टिकट दर पनि £३० बाट घटाएर £२० कायम गरिएको छ।