13/04/2026
🌸✨ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ✨🌸
OMG Entertainment परिवारको तर्फबाट तपाईं र तपाईंका प्रियजनहरूलाई सुख, शान्ति, समृद्धि र सफलताले भरिएको नयाँ वर्षको शुभकामना।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, उज्यालो अवसर र अनगिन्ती खुशीहरू ल्याओस्। 💖
Happy Nepali New Year! 🎉🇳🇵
— OMG Entertainment Family