02/10/2024
हाम्रो चलचित्र 'बेहुली फ्रम मेघौली'को पोस्टर, गीतहरू, टिजर अनि ट्रेलर तपाईंहरुलाई देखाउँदा देखाउँदै कति छिटो पूरा चलचित्र देखाउने समय पनि आइसकेछ। भोलि बिहीबार अर्थात् घटस्थापनाको दिनदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ। आशा छ तपाईं सम्पूर्ण दर्शकहरुको साथ मिल्नेछ। 😍🙏