Madal entertainment

Madal entertainment Entertainment, media , events , concerts

18/05/2026

नमस्ते 🙏 , बेल्जियम 🇧🇪,सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,🇳🇵नेपाली नयॅा वर्षको सुरुवात गर्न चैत्र ३० गते सोमबार, १...
10/04/2026

नमस्ते 🙏 ,
बेल्जियम 🇧🇪,
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

🇳🇵नेपाली नयॅा वर्षको सुरुवात गर्न चैत्र ३० गते सोमबार, १३ एप्रिल का दिन एन्ट्वेर्पेन शहरमा ए.जी. इभेन्टसको आयोजनामा नयाँ वर्षको विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।

यस विशेष अवसरमा भ्वाइस अफ नेपाल का चर्चीत कोच “मेलिना राई - MELINA RAI “ को दमदार लाइभ प्रस्तुति रहनेछ। मनोरञ्जनले भरिपूर्ण यस विशेष सांगीतिक कार्यक्रममा सहभागी भई कार्यक्रमको भरपूर आनन्द लिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ र हामी सबै नयॅा वर्ष को उपलक्ष्यमा गाइकाको साथ मनोरन्जन गर्नेछै ।
साथै पोल्यान्डबाट नेपाली Lady DJ र लाहुरे कान्छाको पनी प्रस्तुत हुनेछ ।
नछुटाउनुहोला ।

For Online Tickets:
टिकटको लागि यहाँ क्लिक गर्नुहोस्:
🎫 https://hamroevents.com/events/nye-2083-with-melina-rai

📍स्थान: Straatsburgdok Noordkaai 3, 2030
Antwerpen
📆. मिति: १३ अप्रैल , सोमबार 13,April 2026
⏰ समय: साँझ ८:०० बजे देखि । 8:00 Onwards

Melina Rai र Nepali New Year 2083 हामी सबै साथमा मनाउनेछै।

जय नेपाल 🇳🇵

टिकटको लागी सम्पर्क गर्नूहोला ॥


Melina Rai & Nepalese New Year Eve
Melina Rai
Hamro Events
Hawaijahaj Production
Antwerp Nepalese Guys
Nfc Deurne
Gurung KNS Entertainment
Deeya Rezaal
Laurey Kancha.

Adres

Deurne
2100

Telefoon

+32485509542

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Madal entertainment nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Snelkoppelingen

Delen