18/04/2026
🍽️ केटरिङ चाहियो? हामी छौँ तपाईंका लागि!
कुनै विशेष कार्यक्रमको योजना बनाउँदै हुनुहुन्छ?
खानाको चिन्ता हामीलाई छोड्नुहोस्, तपाईं आफ्नो विशेष क्षण रमाइलो गरी मनाउनुहोस्।
हामी निम्न कार्यक्रमहरूका लागि केटरिङ सेवा प्रदान गर्छौं:
✨ पूजा कार्यक्रम
🎂 जन्मदिन
👶 पास्नी (भात खुवाउने)
💍 विवाह
🎉 पार्टी तथा अन्य जमघटहरू
📍 Melbourne तथा ग्रेटर मेलबर्न क्षेत्रमा डेलिभरी उपलब्ध
स्वादिलो खाना, प्रामाणिक स्वाद र भरपर्दो सेवा — तपाईंको विशेष अवसरका लागि।
📞 सम्पर्क: 0449 883 666
👨🍳 Dilli R Aryal
बुकिङका लागि DM गर्नुहोस् वा फोन गर्नुहोस्।