03/09/2026
अगस्ट ३० तारीक आइतबार बेलूका नेपाली नाईटमा 🕯️ दीप प्रज्वलन कार्यक्रम मा सहभागी हुनूहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र तेही दीन को हामिले हाम्रो बार बिक्री बाट केही % र कर्मचारी भाइ वाहिनी हरु बाट गरेर सानो सहयोग गरको छम नेपाली १ लाख ११ हजार १ सय ११ रुपैया सबै जानलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏