02/04/2026
🙏 नमस्कार !
गैर आवासीय नेपाली संघ स्वीडेनको आयोजनमा आगामी अप्रिल ११ गते स्टकहोल्म अवस्थित Årsta Folket hus मा सम्पन्न हुन गइरहेको नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रममा Gorkha Kitchen ले सञ्चालन गर्न गइरहेको स्टलमा निम्न अनुसारको स्वादिष्ट परिकारहरू उपलब्ध गराइने छ ।
🥟 समोसा (चटनी सहित): ५० SEK (१ प्लेट - २ पिस)
🍩 सेलरोटी (अचार सहित): ५० SEK (१ प्लेट - २ पिस)
⚠️ नोट: पर्याप्त परिकार उपलब्ध गराउन हामीले 'प्रि-अर्डर' (Pre-order) प्रणाली लागू गरेका छौँ। कृपया कार्यक्रममा आफ्ना मनपर्ने परिकार सुनिश्चित गर्न अप्रिल ८ भित्र अर्डर गरि सक्नुहोला।
📅 अर्डर गर्ने अन्तिम मिति: अप्रिल ८, २०२६
📞 सम्पर्क/WhatsApp: 072-3377275 | 076-1715603
💳 Swish: 1236921696 (कृपया अर्डर गर्दा नाम र परिकार र परिमाण उल्लेख गरिदिनुहोला)
धन्यवाद 🙏
Gorkha Kitchen