29/08/2026
भाद्र् १० गते बिहान हाम्रो देश मा प्राकृतिक बिपतिले निम्ताएको दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सगैँ बेपत्ता हुनु भएकाहरुको खोजी तथा उद्धार कार्य छिटो होस् । राहत र पुनर्वासको व्यवस्थामा तिनै तहका सरकार लागेको छ अझै लागोस् ।
आवश्यक उद्धारका लागि प्रहरी हेल्पलाइनमा सम्पर्क गरौं र सरकारले जारी गरेको सहयोग खातामा सकेको सहयोग गरौं।
हामी देश विदेशमा रहनु भएका नेपालीजनहरु यस्तो कठिन समयमा सबै जना एकजुट बनौँ। मानवियता हराऊन नदिऊ ।
धन्यवाद।