
19/07/2025
ऐतिहासिक सेल्फिडाँडा (अब गढी डाँडा) मा सिन्धुलीगढी युद्धसम्बन्धी शालिक र भित्ते लेखनको अनावरण सम्पन्न 🇳🇵
कमलामाई नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाद्वारा सम्पन्न यो निर्माण कार्य
नगरप्रमुख श्री उपेन्द्र कुमार पोखरेलको विशेष पहल र सक्रियतामा सम्पन्न
यो कार्यले सिन्धुलीगढीको गौरवशाली इतिहासलाई पुनर्जीवित गर्दै
भविष्यको पुस्तालाई प्रेरणा दिने ऐतिहासिक धरोहरको संरक्षणतर्फ एक महत्वपूर्ण कदम चालिएको छ।
📸 उद्घाटनका केही झलकहरू
हाम्रो इतिहास, हाम्रो शान – जय सिन्धुलीगढी!