06/12/2025
फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकप २०८२को च्याम्पियन बनेको छ।
फाइनलमा मेरिङदेनलाई निर्धारित १-१ पछि टाइब्रेकरमा ४-३ ले हराउँदै फुङलिङले उपाधि रक्षा गर्यो।
सर्वोत्कृष्ट सिम्रन राई, धेरै गोलकर्ता अनुष्का शेर्पा बने।
उत्कृष्ट गोलकिपर फुङलिङकी सुसिला चौधरी घोषित। 🙌