25/04/2025
`सेवा नै धर्म हो´ भनि बेलचौतारा युवा क्लबले गरेको ५ दिने घरदैलो कार्यक्रम सायन खत्री बचाउ अभियानमा रू १४३२१५, बेलचौतारा सहकारी बाट रु १००००,नेपाल प्रहरी विधालय बि.स.२०६७ S.L.C batch बाट रु १०००० र शु.न.पा-७ निवासी रमेश थापा ज्यु बाट रु ५००० सहयोग गरि कुल जम्मा रु १६८२१५ सायन खत्रीको हजुर आमालाई हस्तान्तरण गरिएको छ।यस कार्यक्रममा सहयोग गर्नु भएको सहयोग दाता ज्युहरु र कार्यक्रममा सहभागी दाजुभाइहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।