Vivid Events

Vivid Events vivid events is an entertainment house

हजुर महासयमनहरुमा हार्दिक नमस्कारभाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ...
12/07/2024

हजुर महासयमनहरुमा हार्दिक नमस्कार
भाद्र १ गतेदेखि लागु हुनेगरी हामीसँग बिमाको सदस्यता लिनुभएका विमितज्यूहरुलाइ समयमै आ_आफ्नो विमाको नविकरण गर्नुहुन पुनः अनुरोध गर्न चाहन्छु ।
अन्यथा पछि आएर पैसा हालिदिएको भएनी हुने, मलाइ फोन आएन, म आइहाल्थें नी झन भनेको थिएँ त भन्ने जस्ता कुराहरु ले हामिले गल्ति गरेको भान नगराइदिनुहोला प्लिज । हामीले हजुरहरुलाई जुन जुन तरिकाबाट सक्थ्यौ, जानकारी गराउने कोशिस गरेका छौं । फुर्सद हुन्जेल र भ्याउन्जेल कल पनि गर्यौं, छरछिमेकलाइ सूचना प्रवाह पनि गरायौं । सकेकोसँग भेट पनि गर्यौं । यहि त हो हामील गर्ने हैन र .......
बिमा हजुरहरुकै लागि हो ... केही समस्याहरु नभएका होइनन्, सुधारको आशा गरौं । तथापि बिमा नविकरण समयमै नगरेर पछि पछुताउनु भन्दा समयमै आफुलाइ बुझ्न मन लागेका कुराहरु बुझेर नविकरण गरिहाल्नुहुन अनुरोध छ । जय स्वास्थ्य बिमा ....... धन्यवाद ।

स्वास्थ्य बिमाका सम्पुर्ण विमितहरुमा नमस्कारअघिल्ला वर्षहरुमा भदौ १ गतेदेखि लागु हुने गरी बिमा गर्नुभएका सम्पुर्ण विमितह...
23/05/2024

स्वास्थ्य बिमाका सम्पुर्ण विमितहरुमा नमस्कार
अघिल्ला वर्षहरुमा भदौ १ गतेदेखि लागु हुने गरी बिमा गर्नुभएका सम्पुर्ण विमितहरुलाई समयमै आ आफ्नो बिमा नविकरण गराउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

साथै, बिमितहरुको स्वास्थ्य संस्था परिवर्तन, सदस्यहरु थप्नुपर्ने हटाउनुपर्ने भए बेला यही हो नविकरण गर्दा भन्न नभुल्नुहोला ।

अँ सांच्ची समय छ भनेर लाष्टतिर गरौंला भन्ने सोचमा हुनुहुन्छ भने विचार गर्नुस भुल्नुभयो भने त पर्खाइमा परिन्छ नी है ।

स्वास्थ्य बिमामा देखापरेका भोग्नुपरेका विभिन्न समस्याहरुको निराकरण साथै थप सहजपनका लागि बिमा बोर्डसँग हार्दिक अनुरोध गर्दै विमितहरुले समयमै नविकरण गर्नुहुन पुनः अनुरोध गर्न चाहन्छु ।

सुशिला राउतः दर्ता सहयोगी
गेटवे डिजिटल १ नं. बजार सिन्धुली

थप जानकारीको लागिः
9844095267 / 9844041645 / 9844561146

सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले...
25/01/2024

सेवाही परमो धर्मः तपाईंको सहयोगले कसैको ज्यान बचाउन सकिन्छ ।

आदरणिय दाजु बासु देव घिमिरे को जटिल रोगको उपचारको लागि आफुले सकेको सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । साथै, दाजुको शिघ्र एवं पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

Address

1. NO BAZAAR
Sindhuli

Telephone

9803774575

Website

Alerts

Be the first to know and let us send you an email when Vivid Events posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share