Boxing club & Training centre

Boxing club & Training centre Training boxing game.

"२७ अगस्ट अन्तरास्ट्रिय बक्सिङ दिवस"को अवसरमा हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर सल्यान, सल्लिबजार ले कार्यब्यस्थता ...
27/08/2023

"२७ अगस्ट अन्तरास्ट्रिय बक्सिङ दिवस"को अवसरमा हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर सल्यान, सल्लिबजार ले कार्यब्यस्थता कै अन्तराल मा भय पनि छोटो समयमा नै मनायका छौँ । हजुरहरु सम्पुर्ण को सल्लाह,सुझाव र सहयोग को अपेक्षा गर्दछौ।

हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर लाई दुई जोडा gloves र एक जोड pad सहयोग गर्नु भयको मा गुरु Max Basnet ज्यु लाई हाम...
09/07/2023

हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर लाई दुई जोडा gloves र एक जोड pad सहयोग गर्नु भयको मा गुरु Max Basnet ज्यु लाई हाम्रो बक्सिङ क्लब र सम्पुर्ण भाइबहिनीको तर्फ बाट हृदय देखिनै धन्यवाद साथै अझै साथ र सपोटको अपेक्षा राख्दछौ@

09/07/2023

शनिबारको अतिरिक्त क्रियाकलाप हाम्रा भाइ बहिनी हरुको।

17/06/2023

हरेक शनिबार हुने हाम्रो अतिरिक्त क्रियाकलाप मध्य आज भयको हाजिरिजवाफ प्रतियोगिता@

15/06/2023

सुधारको प्रक्रिया मा भाइ बैनी हरु@ अझै साथ र हौसलाको अपेक्षा गर्दछौं !
बक्सिङ क्लब एन्ड ट्रेनिङ सेन्टर
ब.कु.न.पा.-१,सल्लिबजार, सल्यान!

15/06/2023
11/06/2023

शनिबार राखियको घैटो फोर र तातो आलु खेल@

07/06/2023

तेश्रो हप्ताको प्रगती बिवरण@

02/06/2023

सम्पुर्ण फेसबुक मित्रहरु हाम्रो यो पेज लाई लाइक शेर र फोलो गरेर नानिबाबु हरुको साथ र हौसला बढाइदिनु हुने छ भन्ने पुर्ण आशा गर्दछु।

01/06/2023

आज दोश्रो हप्तामा प्रवेश गर्दै भाइ बहिनी हरु@

Address

Bangad Kupinde Municipality/1
Salyan
088

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Boxing club & Training centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share