25/04/2020
अाजबाट शुरु हुने मुस्लिम समुदायको पवित्र महिना रमाजानको अवसरमा मनाउनुहुने सबैमा रमाजान मुबारक। परिवारसँगको यो क्षणले तपाईंको जीवनमा शान्ति र समृद्धि ल्याओस्।
Family, love, peace, and happiness - that’s what it’s all about in life! As Nepal begins the holy month of Ramazan Today, Brave Entertainment family wishes your peaceful and prosperous moments to come! 📿 ☪️