
29/06/2025
अत्यन्तै मिठो र आसालाग्दो बनेको गुरुङ गीत " रुपै झलल " को रेकर्ड कार्य सम्पन्न भएको छ l
जसमा
गीत : रुपै झलल...
शब्द : कमल बहादुर गुरुङ
संगीत : केश बहादुर गुरुङ
स्वर : केश बहादुर गुरुङ, उषा गुरुङ
एरेन्ज : दिक्षित पौडेल
स्टुडियो : पुन डिजिटल रेकर्डिङ स्टुडियो पोखरा, लामाचौर र Acoustic Nepal
हामी छिट्टै हजुरहरुको माझ ल्याउनेछौं प्रतिक्षा गर्नु होला ll