08/08/2026
जय किसान किसानी गर्दा अति नै खुसी लाग्छ। हरियाली पानी खोलानाला रमाउनुको छुट्टै खुसी महसुस हुन्छ। त्यसैले हामी सबैले किसानी गर्नुपर्छ आफ्नै खेतमा उत्पादन गरेको अनाजहरू अति नै स्वच्छ र मिठो हुन्छ। त्यसैले किसानी गरौं। मेहनत गरौं। आफ्नै देशमा उत्पादन गरौं। देशलाई नि फाइदा गाउँ समाज घरलाई नै फाइदा