13/01/2025
~ संगीत र सहयोग 🎶 हामी नेपाली एक जुट हाम्रै नेपालीका लागि - पैसा बिना कोहि नेपाली मर्नु नपरोस्।सबैले टिकट खरिद गरिदिनुहोला 🙏🏻
तपाईले खरिद गर्नु भएको टिकटले गरिब क्यान्सर पिडितहरुको उपचार हुनेछ ♥️
🎟️ Buy your Tickets Now from Khalti ~
📆 4th December (Saturday) 12 PM - 8 PM