Nepali Ragat

Nepali Ragat Heart of Nepal,
Soul of Nepal…

बजेट भाषण: कृषि
29/05/2026

बजेट भाषण: कृषि

29/05/2026

बजेट भाषण: सरकारी अस्पतालहरूमा बालबालिकाहरूको क्यान्सर रोगको निःशुल्क उपचार

29/05/2026

बजेट भाषण: अब देखि १० लाख रुपैयाँ सम्मको आयमा कर नलाग्ने ।

29/05/2026

बजेट भाषण: सरकारी कर्मचारीको तलब २१%ले वृद्धि ।

बजेट भाषण: स्वास्थ्य
29/05/2026

बजेट भाषण: स्वास्थ्य

बजेट भाषण: पूर्वाधार
29/05/2026

बजेट भाषण: पूर्वाधार

सूचना प्रबिधी
29/05/2026

सूचना प्रबिधी

29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🙏🇳🇵
​यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
​गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
​सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।

29/05/2026

सम्पुर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना

श्रम संकृति पार्टीका अध्यक्ष हर्क राज राईले पार्टी सदस्य पूर्ण गहतराजलाई निलम्बन गरिएका छन ! कारण: पार्टीको नीति विपरीत ...
28/05/2026

श्रम संकृति पार्टीका अध्यक्ष हर्क राज राईले पार्टी सदस्य पूर्ण गहतराजलाई निलम्बन गरिएका छन !

कारण: पार्टीको नीति विपरीत सामाजिक संजालमा पोस्टहरु लेख्नु !

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Ragat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category