Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट

  • Home
  • Nepal
  • Kathmandu
  • Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट

Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट, Ticket sales, Thamel Marg, Kathmandu.

रारा टुर प्याकेज (२ रात / ३ दिन) – फ्लाइटबाट📍 प्रस्थान: काठमाडौं📍 मार्ग: नेपालगञ्ज – रारा ताल💰 शुल्क:काठमाडौंबाट: रु. ३९...
21/03/2026

रारा टुर प्याकेज (२ रात / ३ दिन) – फ्लाइटबाट
📍 प्रस्थान: काठमाडौं
📍 मार्ग: नेपालगञ्ज – रारा ताल
💰 शुल्क:
काठमाडौंबाट: रु. ३९,५००/- प्रति व्यक्ति
नेपालगञ्जबाट: रु. २६,५००/- प्रति व्यक्ति
🗓️ विस्तृत यात्रा तालिका (Itinerary)
📅 दिन १: काठमाडौं – नेपालगञ्ज – रारा
बिहान ७:१५ बजे फ्लाइट: काठमाडौं ➝ नेपालगञ्ज
नेपालगञ्जबाट रारा (ताल्चा एयरपोर्ट) फ्लाइट (करिब ९:००–१:००)
ताल्चामा लन्च
ताल्चा ➝ मिलीचौर (३० मिनेट जीप)
मिलीचौर ➝ रारा इको रिसोर्ट (१.५ घण्टा ट्रेक)
बसाइ: Rara Eco Resort
📅 दिन २: रारा घुमघाम
बिहान रारा ताल वरिपरि घुमघाम र बोटिङ (ऐच्छिक)
१२ बजे लन्च
ट्रेक: मुर्मा गाउँ र मुर्मा टप (२ घण्टा)
मुर्मा टपबाट दृश्य:
Api Saipal Himal
Kanjiroba Himal
Sisne Himal
Khaptad Patan
Chhayanath
होटल फर्किने
बसाइ: Rara Eco Resort
📅 दिन ३: रारा – नेपालगञ्ज – काठमाडौं
बिहान ब्रेकफास्ट
रारा ➝ मिलीचौर ➝ ताल्चा एयरपोर्ट
फ्लाइट: ताल्चा ➝ नेपालगञ्ज (९:३०–१:००)
नेपालगञ्ज ➝ काठमाडौं
✈️ यात्रा समाप्त
✅ प्याकेजमा समावेश
दुईतर्फी फ्लाइट (काठमाडौं–नेपालगञ्ज–रारा–नेपालगञ्ज–काठमाडौं)
२ रात बसाइ (Rara Eco Resort)
खाना: २ ब्रेकफास्ट, ३ लन्च, २ डिनर
Rara National Park प्रवेश शुल्क
एयरपोर्ट पिकअप/ड्रप (ताल्चा – मिलीचौर/सल्लेरी)
स्थानीय गाइड
❌ प्याकेजमा समावेश छैन
घोडा सवारी / बोटिङ
मौसमका कारण फ्लाइट क्यान्सिल भएमा थप बसाइ
व्यक्तिगत खर्च
ट्राभल इन्स्योरेन्स
🎒 के–के लैजाने?
न्यानो लुगा (डाउन ज्याकेट, स्वेटर)
पञ्जा, टोपी
औषधि

भोलि मिति २०८२/कार्तिक ५ गते नेपालगन्ज -रारा- नेपालगन्ज सिता एयरको हवाई उडान हुने भएकाले यात्रा गर्नु हुने यात्रु माहानु...
21/10/2025

भोलि मिति २०८२/कार्तिक ५ गते नेपालगन्ज -रारा- नेपालगन्ज सिता एयरको हवाई उडान हुने भएकाले यात्रा गर्नु हुने यात्रु माहानुभावले 9858390993/9858390997 मा सम्पर्क गर्नु होला ।।

चैत्र १९ गते मंगलबार काठमाडौं/पोखरा देखि जुम्ला समिट एयरको प्लेन चाटर उडान हुने भएकाले जुम्ला जानु पर्ने र जुम्लाबाट पोख...
30/03/2025

चैत्र १९ गते मंगलबार काठमाडौं/पोखरा देखि जुम्ला समिट एयरको प्लेन चाटर उडान हुने भएकाले जुम्ला जानु पर्ने र जुम्लाबाट पोखरा फर्किनु पर्ने यात्रु कोहि हुनुहुन्छ भने सम्पर्क गर्नु होला । सम्पर्क: 9858390993/9858390992

नेपालगन्ज देखि रारा ताल्चा विमानस्थल नियमित हवाई उडान सुरु भएको छ । हवाई टिकट र प्लेन चाटर गर्नु परे : 9858390993 मा सम्...
24/05/2024

नेपालगन्ज देखि रारा ताल्चा विमानस्थल नियमित हवाई उडान सुरु भएको छ ।
हवाई टिकट र प्लेन चाटर गर्नु परे : 9858390993 मा सम्पर्क गर्नु होला ।

Address

Thamel Marg
Kathmandu

Telephone

+9779858390993

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj To Talcha Rara Flight Ticket नेपालगन्ज -रारा प्लेन टिकट:

Shortcuts

Share

Category