05/12/2025
Bihe ko lagi bihebari xa ni.
nothing
Kathmandu 11 Babarmahal
44600
Be the first to know and let us send you an email when Bihebari बिहेबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Bihebari बिहेबारी:
Want your business to be the top-listed Event Planning Service?
अहिले हामी जागीर, पेशा, व्यस्तता र परिस्थितीले गर्दा घर र समाज देखी टाढा वा विदेशीनु परेको कारण पनि विवाहको लागी योग्य वर तथा बधुको खोजी गर्न नसकिरहेको अवस्था छ ।
त्यसैले के तपाई असल जीवन साथीको खोजिमा हुनुहुन्छ ? या आफ्नो व्यस्तताको कारण खोजी गर्न भ्याउनुभएको छैन ? अथवा आफुले खोजेजस्तो जीवन साथी पाउनुभएको छैन ? साँच्चै नै खोजिमा हुनुहुन्छ र भनेजस्तो जिवन साथी पाउनुभएको छैन भने हाम्रो काम भनेको हजुरहरुको लागि उक्त सेवा प्रदान गर्नु हो । छनौट तपाईको अनी सफल जीवन तपाईकै हातमा । असल जीवन साथी हाँसी खुसी पलपल माथि माथि । सौजन्यः जीवनसाथी नेपाल