03/03/2026
गत वर्षको तुलनामा यस वर्षको Holi केही कम उत्साहजनक देखियो। अघिल्ला वर्षझैँ ठाउँ–ठाउँमा सांगीतिक कार्यक्रम, डिजे र लाइभ म्युजिकको चहलपहल कम देखिँदा रंग, उमंग र भेटघाटले भरिपूर्ण रहने यो पर्व यसपटक अलि फिक्का महसुस भएको छ।
विभिन्न रङ्गहरूको उत्सव यो होली को पावन अवसरमा सबैमा हार्दिक शुभकामना। यो होलीले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमंगका रङ्गहरू भरियोस्।
Happy Holi, Friends!