kafle catering & tant house services

kafle catering & tant house services ‌शुभविवाह,ब्रतबन्ध,अन्नप्राशन,गुन्यूचोली पिकनिक,मरुमराउ र हाफ/फूल क्याटरिङका लागि हामिलाई सम्झनुहोला।

हजुरहरुलाई हार्दीक स्वागत छ हजुरहरू कै गाउँ बजारमा उपस्थित ईतिहास बोकेको काफ्ले टेन्ट हाउस एण्ड क्याटरिङमा विशेष छुटका स...
28/03/2025

हजुरहरुलाई हार्दीक स्वागत छ हजुरहरू कै गाउँ बजारमा उपस्थित ईतिहास बोकेको काफ्ले टेन्ट हाउस एण्ड क्याटरिङमा विशेष छुटका साथ विभिन्न प्रकारका कार्यक्रम गर्दै आएका छौ यही वैसाख मा सुभ लगनमा हामीलाई अवसर प्रधान गर्नुहोस हामी हजुरहरुको सेवामा निरन्तर अगाडि बढिरहने छौ। धन्यवाद,👏👏👏
हाम्रो सेवाहरू
सुभ विवाह
ब्रतामन्ध
पार्टी
बर्थडे
इभेण्ट
पुराण
पूजा
गुनिउचोलाे
पिकनिक
मारुमराउ आदि।
हामी सधैं आभार व्यक्त गर्दछौ र सम्पर्क काे अपेक्षा राख्दछौँ आशा छ हजुरहरुले हामिलाई सहयोग गर्ने मौका अवस्य दिनुहुनेछ ।
प्रो: सोमनाथ काफ्ले (९८१४९६३६३६)
प्रकाश काफ्ले (९८०७९०३३५५)

Address

Arjundhara-8 Shanischare
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when kafle catering & tant house services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category