ख्रीष्टियन पवित्र म्यारिज ब्यूरो पुर्वाञ्चल

  • Home
  • Nepal
  • Jhapa District
  • ख्रीष्टियन पवित्र म्यारिज ब्यूरो पुर्वाञ्चल

ख्रीष्टियन पवित्र म्यारिज ब्यूरो पुर्वाञ्चल ख्रीष्टियन विवाह चाहिँ सबैको बिचमा आदरणीय हुनुपर्दछ। हिब्रू:१३:४

03/07/2026

विवाह गर्नु अघि परमेश्वरसँग आफ्नो मिल्ने जोडी माग्नुहोस्।🙏

17/01/2026

सबैजनासँग मेलमिलापमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताको पछि लाग, जुन पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन।
हिब्रू १२:१४
(Nepali TBS Bible)

21/04/2025

ख्रीष्टियन विवाह परमेश्वरलाई मन पर्ने हुनुपर्दछ।

18/01/2025

विवाह असल र ग्रहणयोग्य हुनुपर्छ।

16/01/2025

फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु। उत्त्पती:२:१८

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when ख्रीष्टियन पवित्र म्यारिज ब्यूरो पुर्वाञ्चल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share