19/08/2026
सुनसरी जिल्ला क्रिकेट संघका उपाध्यक्ष तथा KPL - Koshi Pride League का निर्देशक अफजल हुसैन (Afzal Hussain) ज्यू सुनसरी जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 💐🏏
उहाँको अनुभव, नेतृत्व र सक्रिय योगदानले सुनसरी जिल्लाको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।