
08/05/2025
के तपाई इटहरीमा जारी जुत्ता चप्पल मेला जानु भयो ?????
इटहरीमा जारी जुत्ता चप्पल मेला बैशाख ३१ गते सम्म सन्चालन हुने छ ।
हङकङ मार्केट नजिक सूर्य कम्प्लेक्समा सञ्चालन भई रहेको इटहरी जुत्ता चप्पल मेलामा.......
👉 ६ वटा नेपाली ब्राण्डका १००० भन्दा बढी मोडलका जुत्ता चप्पलहरू छानी छानी किन्न पाइने !
👉 बजार मूल्य भन्दा आधा सस्तो !
👉 हरेक ब्राण्डका जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशत सम्म छुट !
👉 अत्यन्तै गुणस्तरीय नेपाली ब्राण्डका जुत्ता चप्पलहरू
👉 स्कुलले विद्यार्थी, गृहिणीका लागी अत्यन्तै सस्तो मूल्यमा गुणस्तरीय जुत्ताहरू ।
👉 मेला सहभागी ब्रान्डहरू : रन सुज, फर्स्ट वाक सुज, विएफ डियरहिल सुज, स्मार्ट सुज, सु ल्याण्ड र क्रस रोड सुज ।
मेला सञ्चालन हुने समय : बिहान ८ बजे देखि बेलुका ७:३० बजे सम्म । स्थान : इटहरी हङकङ मार्केट सँगैको पुर्वपट्टिको लामो भवन, सूर्य कम्प्लेक्समा
समय : यही चैत्र २० गते सञ्चालन भइरहेको छ !
इटहरीमा जारी जुत्ता चप्पल मेला आउनुस्, मौकाको फाइदा उठाउनुस् ।
आयोजक : नेपाली जुत्ता घर।
सह-आयोजक : जुत्ता चप्पल उद्योगी समूह