G.S.A एयर फाष्ट कार्गो सर्भिस

  • Home
  • Nepal
  • Dhangadhi
  • G.S.A एयर फाष्ट कार्गो सर्भिस

G.S.A एयर फाष्ट कार्गो सर्भिस Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G.S.A एयर फाष्ट कार्गो सर्भिस, Ticket sales, shaid gate, Dhangadhi.

G.S.A एयर फास्ट कार्गो सर्भिस मा तपाईंलाई स्वागत छ! हामी शहीद गेट, धनगढी, कैलालीमा अवस्थित विश्वसनीय एयर टिकट र कार्गो सेवा प्रदायक हौं। धनगढीदेखि अछाम, बाजुरा, बझाङ लगायतका स्थानहरूमा हवाई टिकट सेवा तथा छिटो र भरपर्दो कार्गो बुकिङ हामीसँग उपलब्ध छ।

✈️ खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐞𝐱𝐜𝐢𝐭𝐢𝐧𝐠 𝐧𝐞𝐰𝐬!समिट एयरले प्रत्येक हप्ता सोमबार र बिहीबार ध...
30/05/2025

✈️ खुसीको खबर ! खुसीको खबर !! खुसीको खबर !!!
𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐞𝐱𝐜𝐢𝐭𝐢𝐧𝐠 𝐧𝐞𝐰𝐬!

समिट एयरले प्रत्येक हप्ता सोमबार र बिहीबार धनगढी विमानस्थलदेखि बझाङको चैनपुर, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थलमा नियमित फ्लाइट गर्ने भएको छ।
✈️ पहिलो उडान यही जेठ १९ गते सोमबार (𝐉𝐮𝐧𝐞 𝟐, 𝐌𝐨𝐧𝐝𝐚𝐲, 𝟐𝟎𝟐𝟓) बाट सुरु हुँदैछ।
🛫 फ्लाइट रुट:
धनगढी ↔ बझाङ (चैनपुर)
धनगढी ↔ अछाम (साँफेबगर)
धनगढी ↔ बाजुरा (कोल्टी)

📅 उडान सुरु हुने मिति:
२०८२ साल जेठ १९ गते सोमबार (𝐉𝐮𝐧𝐞 𝟐, 𝟐𝟎𝟐𝟓)
🎫 टिकट पाईने स्थान :
टिकट सेल्स अफिस, समिट एयर, सहिद गेट, धनगढी, कैलाली

📞 सम्पर्क गर्नुहोस्:
चन्द्रप्रकाश शाही, समिट एयर, धनगढी
📱 𝟗𝟖𝟎𝟐𝟖𝟎𝟎𝟎𝟑𝟔
लक्ष्मीराज शाही, एयर फस्ट कार्गो सर्भिस, धनगढी
📱 𝟗𝟖𝟒𝟖𝟏𝟑𝟑𝟒𝟐𝟖 / 𝟗𝟖𝟒𝟖𝟒𝟎𝟎𝟑𝟖𝟎
🛩️सम्पर्क व्यक्ति:
विनोद सिंह (बझाङ)
📱 𝟗𝟖𝟒𝟗𝟏𝟔𝟒𝟗𝟗𝟓
हेम कुटेई (अछाम)
📱 𝟗𝟕𝟔𝟕𝟒𝟐𝟗𝟕𝟎𝟑 / 𝟗𝟕𝟒𝟏𝟕𝟖𝟒𝟑𝟗𝟖

✅ #अनलाइन_टिकट_बुकिङ पनि उपलब्ध छ!
अब तपाईको गाउँको आकाश नजिकै — 𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 सँग उड्न तयार हुनुहोस्!

29/05/2025

सूचना! सूचना!! सूचना!!!

यहि मिति २०८२ साल जेष्ठ १९ गते देखि 𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫𝐥𝐢𝐧𝐞𝐬 ले धनगडी देखि बझाङ, बझाङ देखि नेपालगन्ज, साफेबगर देखि नेपालगन्ज नियमित हप्तामा दुईपटक सोमबार र बिहिबार उडान सञ्चालन हुने भएकाले हामीलाई बझाङ‌का लागि ९८४८४३६०१७ र धनगडीका लागि ९८४८४००३८० मा समपर्क गर्न सक्नुहुनेछ । हामी कहाँ 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐈𝐂𝐊𝐄𝐓 को पनि सुविधा छ ।

टिकट पाइने स्थान उरेस्वरमा 𝐔𝐩𝐬𝐞𝐭 𝐏𝐫𝐞𝐬𝐬 चैनपुर बझाङ सैपाल 𝐅𝐌 कार्यलयको तल्लो तला

सम्पर्क न.:
𝟗𝟖𝟒𝟖𝟓𝟖𝟗𝟗𝟐𝟔 र
𝟗𝟖𝟒𝟖𝟔𝟔𝟐𝟏𝟏𝟕
𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 𝐁𝐚𝐣𝐡𝐚𝐧𝐠

✈️ 𝐍𝐞𝐰 𝐅𝐥𝐢𝐠𝐡𝐭 𝐑𝐨𝐮𝐭𝐞𝐬 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭!सुदूरपश्चिमका दुई जिल्ला र नेपालगञ्ज जोड्ने नयाँ हवाई सेवा सुरू हुँदैछ!𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 र 𝐀𝐢...
26/05/2025

✈️ 𝐍𝐞𝐰 𝐅𝐥𝐢𝐠𝐡𝐭 𝐑𝐨𝐮𝐭𝐞𝐬 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭!
सुदूरपश्चिमका दुई जिल्ला र नेपालगञ्ज जोड्ने नयाँ हवाई सेवा सुरू हुँदैछ!

𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫 र 𝐀𝐢𝐫 𝐅𝐚𝐬𝐭 𝐂𝐚𝐫𝐠𝐨 को सहकार्यमा 𝟐𝟎𝟐𝟓 जेठ १५ (𝐉𝐮𝐧𝐞 𝟐) देखि नियमित २ दिनको उडान सेवा सुरु हुँदैछ 🚁

📍𝐑𝐨𝐮𝐭𝐞𝐬 & 𝐒𝐜𝐡𝐞𝐝𝐮𝐥𝐞:
🗓 Monday (सोमबार)
➡️ धनगढी – बझाङ – धनगढी
➡️ धनगढी – साँफेबगर – नेपालगञ्ज
🗓 Thursday (बिहीबार)
➡️ धनगढी – साँफेबगर – धनगढी
➡️ धनगढी – बझाङ – नेपालगञ्ज

📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐟𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠:
𝐒𝐮𝐦𝐦𝐢𝐭 𝐀𝐢𝐫:
📱 𝟗𝟖𝟒𝟖𝟒𝟖𝟒𝟎𝟖𝟒, 𝟗𝟖𝟎𝟐𝟎𝟎𝟕𝟎𝟑𝟔
𝐀𝐢𝐫 𝐅𝐚𝐬𝐭 𝐂𝐚𝐫𝐠𝐨 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:
📱 𝟗𝟖𝟓𝟖𝟎𝟑𝟑𝟑𝟐𝟖, 𝟗𝟖𝟒𝟖𝟒𝟎𝟎𝟑𝟖𝟎

📍 𝐒𝐚𝐥𝐞𝐬 𝐎𝐟𝐟𝐢𝐜𝐞: सहिदगेट, धनगढी
🌐 𝐰𝐰𝐰.𝐬𝐮𝐦𝐦𝐢𝐭𝐚𝐢𝐫.𝐜𝐨𝐦.𝐧𝐩
📧 𝐢𝐧𝐟𝐨@𝐬𝐮𝐦𝐦𝐢𝐭𝐚𝐢𝐫.𝐜𝐨𝐦.𝐧𝐩

📸 Bringing the West to You – Easy & Fast Access to Bajhang, Sanfebagar & Nepalgunj from Dhangadhi!

Address

Shaid Gate
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when G.S.A एयर फाष्ट कार्गो सर्भिस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category