18/03/2026
Having trouble with fruit?
Does your fruit resemble this?
Fruit fly infestations are typically the cause, and prevention measures can be taken.
Now available:
Fruitfly insect trap
Sticky traps for insects.
Visit Ashok vatika farm & nursery for more info
फलमा समस्या छ?
के तपाइँको फल पनि यस्तै (तस्बिर जस्तै) देखिन्छ?
यसको मुख्य कारण फलफूलको औंसा (Fruit fly) प्रकोप हो, र यसलाई रोकथाम गर्न उपायहरू अपनाउन सकिन्छ।
अब उपलब्ध छ:
फ्रुट फ्लाई कीरा मार्ने पासो (Fruitfly insect trap)
कीराका लागि टाँसिने पासो (Sticky traps for insects)
थप जानकारीको लागि अशोक वाटिका फार्म & नर्सरी (Ashok vatika farm & nursery) मा आउनुहोस्।